रुपन्देहीको देवदहमा दुई दिन लगाएर ‘क्यानभास’ मा बुद्ध र बुद्धको जीवनचित्र कोरिएको छ । बुद्ध मावलीमा जम्मा भएका २४ कलाकारहरूले बुद्धको जीवनी चित्रमा उतार्नुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तर्गत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तर्गत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।...
राजधानीमा फिल्म र चित्रकलालाई जोड्दै एक बहस कार्यक्रम सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार फिल्म र क्यानभास विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो। अन्र्तक्रियमा फिल्म र ललितकलाबीचको अन्तर्सम्बन्धका सम्बन्धमा फिल्म र सरोकारवालासँगको छलफल चलाइएको थियो। कार्यक्रममा बोल्दै फिल्मकर्मी नीर शाहले क्यानभास आफंैमा अनेकथरी अर्थ बोकेको वस्तु […]
काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतवार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फिल्म र कलाक्षेत्रका व्यक्तिहरुले चलचित्र र क्यानभासबिच गहिरो सम्बन्ध रहेको प्रष्ट पारे।
कलाकार नीर शाहले क्यानभास आफैमा अनेकथरी अर्थ बोकेको बस्तु भएको बताए।
उनले भने, ‘क्यानभासको प्रारम्भिक स्वरुप सेतो हुन्छ। त्यहाँ जसले जे…
काठमाडौँ– आइतबार काठमाडौँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले चलचित्रलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गर्दै भने, ‘यो विधामा ललितकलाको पनि उपस्थिति रहेको हुन्छ। तर यसमा त्यति बहस भएको […]
काठमाडौं : बगैंचाभरि राखिएका थिए ठूला क्यानभास। क्यानभास नजिकै राखिएका थरिथरि रंगहरु। विभिन्न रंगहरुसँग खेल्दै कलाकारहरु चित्र बनाउन व्यस्त थिए। दृश्य हो ललिलपुर महानगरपालिका परिसरभित्रको। जहाँ आज ‘भित्ते कला परियोजना २०७९’ को लाइभ आर्ट शो आयोजना गरिएको थियो।
कला परियोजना अन्तर्गत 'सर्टलिस्ट' मा परेका १० कलाकारहरु 'लाइभ आर्ट' गरिरहेका थिए। उनीहरुले बनाएको चित्र ‘सामाजिक समावेशिकरण…
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको मिनी एक्सीलेरेटर बिजनेश क्यानभास मोडेलको सेसन सफलतापूर्वक समापन गरेको छ ।
दुई घण्टाको कार्यक्रममा ५० जना सहभागी भएका थिए । कार्यक्रममा पोखरा च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका उप निर्देशक प्रवेश गौतम अतिथी वक्ताको रुपमा आएका थिए ।
प्रेजेन्टेशन स्लाईड मार्फत उनले व्यवसायिक विचार, बिजनेश क्यानभस मोडेल जस्ता...
कहिले लाग्छ जिन्दगी सधैं मधुमास जस्तो, कहिले लाग्छ जिन्दगी रित्तो क्यानभास जस्तो। जब यो छाती पीडाको तापमा जल्न थाल्छ, तब लाग्छ जिन्दगी साँझको आकाश जस्तो।...