बजेट अभावले थलिँदै कर्णालीकै जेठो शिक्षालय

कर्णालीकै जेठो कर्णाली प्राविधिक शिक्षालय सञ्चालन भएको करिब साढे चार दशक बित्यो । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय प्राविधिक शिक्षा प्रदानको जननी पनि हो । २०३७ सालमा स्थापना भएको शिक्षालयले करिब १० हजार बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ भने शिक्षालयमा पढेकामध्ये झण्डै साढे चार हजार विद्यार्थी सरकारी जागिरे भइसकेका छन् । अहिले पनि शिक्षालयप्रति विद्यार्थीको […]

सम्बन्धित सामग्री

दिलौरीमा बन्ने भो बहुप्राविधिक शिक्षालय

जुम्लाको सिंजा गाउँपालिका ६ अवस्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ।...

प्राविधिक शिक्षालय बन्द गराउने अव्यावहारिक मापदण्डको डन्डा कहिलेसम्म ?

शिक्षालय सञ्चालनका लागि सम्बन्धन दिँदा परिषद्ले बनाउने स्थलगत रिपोर्टहरू केवल कर्मकाण्डी मात्रै देखिन्छन् ।

प्राविधिक शिक्षालय सञ्चालन गर्दै  आँबुखैरेनी

दमौली, ८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो । माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले […]

दुई वर्षमा २२८ प्राविधिक शिक्षालय बन्द

काठमाडौं : विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभर २२८ प्राविधिक शिक्षालय बन्द भएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन्। आयोगमार्फत निकै अव्यावहारिक व्यवस्था लागु गरेर आफूहरूको अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा पर्दा पनि सहजीकरणका लागि सरकारले असहयोग गरेको भन्दै शिक्षालय स

बजेट अभावले कर्णाली प्राविधिक शिक्षालय थलियो

जुम्ला : जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय जीर्ण हुँदा पनि तीनवटै सरकार उदासीन देखिएका छन्। २०३७ सालमा स्थापित शिक्षालयमा अध्ययनका लागि विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन्।रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन्। उचित तारबार र शिक्षालयको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गएको छ।कुनै वेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाता प्रयोग गरिएको छ। कर्णाली प्राविधिक शिक्षालय जुम्लाको शैक्षिक पर्यटन गन्तव्य पनि हो।अहिले पनि हरेक आन्तरिक पर्यटकको रोजाइ बन्छ। शिक्षालय प्र

बेदकोट नगरमा बहुप्राविधिक शिक्षालय संचालन हुने

कञ्चनपुरको बेदकोट नगरपालिकामा बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ। बहुप्राविधिक शिक्षालय संचालनका लागि नगरपालिकाले ऐनसमेत पारित गरेको छ। बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले समयसापेक्ष प्राविधिक शिक्षाको माग र आवश्यकताअनुरुप नगरपालिकाले...

राष्ट्रपति भण्डारीको जन्मघरलाई बहुप्राविधिक शिक्षालय बनाइने

काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीको भोजपुरको जन्मघरलाई प्राविधिक शिक्षालय श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय  बनाइने भएको छ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी)का  उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीका अनुसार अहिले भण्डारीको जन्म घर प्रवलीकरण भइरहेको छ भने सोही नजिकै अर्को नयाँ भवन बन्दै छ।करिब ९ करोड लागतमा दुईवटा भवन बनाउँदै गरेको उनले बताए। ‘यो दशैँ सम्ममा सबै संरचना निर्माण सक्ने लक्ष्य लिएका छौँ,’उनले भने।

‘सबै पालिकामा प्राविधिक शिक्षालय’

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार देशका ७५३ वटै पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा रहेको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मा आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को आङ्गिक शिक्षालय ‘अन्नपूर्ण बहुप्राविधिक शिक्षालय भवन’ को शिलान्यास गर्दै उनले फरक–फरक प्रकृतिका विषय समेटिने गरी प्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा […]

महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

कञ्चनपुर : भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी गरी अनुमति दिएको हो।भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटिइभिटीमा निवेदन दिएका थिए। त्यस अनुसार यस वर्ष डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसियन पढाउन अनुमति पाएको हो।सिटिइभिटीको अनुमति पाएपछि नगरप

शिक्षालय प्रमुख कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित

भोजपुरको सुम्नीमा पोलिटेक्नीक इन्स्टिच्युट देउरालीका शिक्षालय प्रमुख शंकरदेव कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कोइराला सम्मानित भएका हुन् ।   उनीसँगै दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीका शिक्षालय प्रमुख अच्युतराज दाहाल, पोखरा प्राविधिक शिक्षालय पोखराका उपप्रमुख राजीव कुमार ठाकुर र परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका हरि भण्डारी पनि सम्मानित भएका छन् ।