काठमाडौँ – बजेट सम्बन्धी प्रतिस्थापन विधेयक संघीय संसदले पारित नगर्दा बुधबार रातिदेखि सरकारले खर्च गर्न नपाउने भएको छ। संसदमा अध्यादेश पेश भएको ६० दिनपछि स्वत निष्क्रिय हुने संवैधानिक व्यवस्थाअनुसार साउन ३ गते पेश भएको बजेट अध्यादेशको म्याद बुधबार सकिँदैछ। यही अवधिमा सरकारले प्रतिस्थापन विधेयक पारित गरेर राज्यको सर्वसञ्चित कोषबाट खर्च गर्न पाउने अख्तियारीलाई निरन्तरता दिनुपर्ने […]