बालक मृत्यु प्रकरण : मेडिकल सञ्चालकसहित दुई पक्राउ
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मा एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ३ वर्षीय बालक आनुन दर्जीको मृत्यु भएको हो । बालकको मृत्यु प्रकरणमा एक जना स्थानीय मेडिकल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ : चितवनको एक स्कुल होस्टेलभित्र भएको बालिकाको मृत्यु प्रकरण थप पेचिलो बन्दै गएको छ। चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनको होस्टेलमा बस्ने १४ वर्षीया बालिका शालिन पोख्रेल गएको शनिवार होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।उक्त घटनामा स्कुल पक्षले आत्महत्या भएको दावी गर्दै आएको छ भने परिवार पक्षले करणीपछि हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको छ।उनीहरुले यो घटना अर्को निर्मला पन्त नहोस् भनेर सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म
काठमाडौं,२१ मंसिर । गायक, मोडल तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूएई शाखाका पूर्व सहसचिव प्रकाश ढकालको मृत्यू प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ढकाल स्याङजाबाट काठमाडौं फर्किनेक्रममा बाटोबाट वेपत्ता भएका थिए । उनको गत मंसिर ३ गते धादिङको कृष्णभीर नजिकै शव फेला परेको थियो । उनको हत्या भएको भन्दै आफन्तले […]
चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । रातिनै उनलाई चितवन […]
The post व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । जेठ २१ गते अछाममा मृत फेला परेका स्थानीय विनोद शाहीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार सिआइवीको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगेर सोधपुछ भइरहेको उनले जानकारी दिए । प्रहरीले पक्राउ गरेका […]
भरतपुरको गोन्द्राङमा ढल निर्माण गर्न खनेको खाल्डोमा परेर गैंडा मरेको घटनालाई लिएर ढल निर्माण कम्पनीका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधवार जारी गरी थप अनुसन्धानको काम भइरहेको जानकारी दिए ।
कम्पनीका सञ्चालक सम्पर्कमा रहेकाले केही दिनमा उनीमाथि अनुसन्धानको काम हुने जानकारी दिए । आइतवार खड्कालाई नियन्त्रणमा लिएर थप छानबिन गर्ने तयारी निक...
झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दसैँको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका–८ भाइजिटोलका १७ वर्षीय शत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका–३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो ।सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीन जना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ ।
पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो ।प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिए । गतअसार ११ गते घरबाट हराएकी स
काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रहरीले ति युवालाई पक्राउ गरेको हो । गएको असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको […]
The post सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
माेरङ – उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोलाकाे मृत्यु प्रकरणसँग जोडिएका सबै व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणसँग जोडिएका सबै फरार व्यक्तिहरू पक्राउ परेका हुन् ।
आइतवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न सबै प्रहरीको नियन्त्रणमा आएको जनाएको हो । घटनामा संलग्न भनिएका उर्लाबारी ६ का ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपलिका ९ का ३१ वर्षीय दीपेश पौडेल, होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, मोरङ रतुवामाई ...
मोरङ उर्लाबारीका प्रविण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई उर्लाबारीबाट पक्राउ गरेको हो। मृत्यु भएको रात उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेको प्रहरीले जनाएको छ। उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी...
The post प्रवीण बास्तोला मृत्यु प्रकरण : घरधनी गिरी पक्राउ appeared first on Purbeli News.