प्रभु बैंकका सिइओ शर्मासहित चार जनाविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी

काठमाडौँ । कर्जासम्बन्धी विवादमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएको छ।  अदालतले मुद्दामा अनुपस्थित प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको जनाएको छ। अदालतका सूचना अधिकारी जयनारायण यादवले मुद्दा दर्ता भएको पुष्टि गरेका छन्। शर्माले लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी […]