सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली मार्फत

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली (इएफटी) मार्फत वितरण गर्न सुरु गरेको छ । ‘इएफटी’ सेवा सुरु भएपछि सामाजिक सुरक्षा भत्ता सिधै लाभग्राहीको बैंक खातामा पठाउन थालिएको हो । आर्थिक वर्ष २०७९÷०८० मा चौंथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता इएफटी प्रणाली मार्फत वितरण गरिएको हो । यसअघि चालु आर्थिक वर्षको पहिलो, […]

सम्बन्धित सामग्री

विद्युतीय प्रणालीबाट भत्ता विवरण

सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

वालिङले थाल्यो ‘इएफटी’ मार्फत भत्ता वितरण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न थालेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा ‘इएफटी’ मार्फत सिधै वितरण गरेको हो । भत्ता पाउने लाभग्राहीको खातामा सिधै रकम पठाउने प्रक्रिया पहिलो पटक भएको नगरपालिकाका सुचना अधिकारी ज्ञानप्रसाद अर्यालले जानकारी दिनुभयो […]

‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रवीणकुमार रानाले जानकारी दिए। ‘इएफटी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइनेछ। सम्झौता गरिएका बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइने रानाले […]