कलश स्टक मार्केटले नेपालको पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजयी उम्मेदवारहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ।...
खोटाङ, ४ असोज । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक÷एक छात्रछात्रालाई रु एक लाखका दरले पुरस्कार वितरण गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई रु एक लाखसहित […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ । राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ । ८ सय ४० स्वर्णका […]
The post नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण first appeared on Hamro Khelkud.
काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा महानगरपालिकाले बिहीबार आफ्नो क्षेत्रमा रहेका विद्यालयबाट २०७८ सालको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई नगद पुरस्कार वितरण गरेको छ । महानगरपालिकाले सुजाता ठाकुर, समृद्धि मैनाली, उन्नती निरौला र आशिश श्रेष्ठलाई नगदसहित पुरस्कृत गरेको हो । उत्कृष्ट […]
काठमाडौं । राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएकाे छ । दोस्राे हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्राे हुने सरोज सिंखडा र सीता घिमिरे […]
The post लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.
हालै सम्पन्न हिमालयन हाइड्रो एक्स्पोमा हाइड्रो सम्बन्धी उत्पादनको प्रदर्शनीमा साउथवेष्टन बिजनेस कलेज प्रथम भएको छ ।सो प्रतियोगितामा प्रथम भएको कलेजले २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । संगम आचार्य टिम लिडर रहेको समुहमा सोबित पन्त, रोनिसा श्रेष्ठ, नबिना घले, दिनेश भण्डारी, सुष्मा लामा र पवन न्यौपाने सदस्य रहेका थिए । सो टोलीलाई उर्जा […]
हालै सम्पन्न हिमालयन हाइड्रो एक्स्पोमा हाइड्रो सम्बन्धी उत्पादनको प्रदर्शनीमा साउथवेष्टन बिजनेस कलेज प्रथम भएको छ ।सो प्रतियोगितामा प्रथम भएको कलेजले २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । संगम आचार्य टिम लिडर रहेको समुहमा सोबित पन्त, रोनिसा श्रेष्ठ, नबिना घले, दिनेश भण्डारी, सुष्मा लामा र पवन न्यौपाने सदस्य रहेका थिए । सो टोलीलाई उर्जा […]
काठमाडाैं - एनसेल प्रालिले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
१० हप्ता सम्म सञ्चालन हुने यो अफरकाे तेस्रो हप्ताका विजेताहरु असोज ९ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष पसारण गरिएको लक्की ड्र मार्...
एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’अफरअन्र्तगत दोस्रो साताका विजेताहरूलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
काठमाडौं - एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार एपी वान टेलिभिजनमा प्...