सरकारले औपचारिक रूपमा नै लोडसेडिङ अन्त्य भएको घोषणा गरेको केही वर्षमा फेरि लोडसेडिङ फर्कनु निश्चय पनि सकारात्मक समाचार होइन । गत महिनादेखि औद्योगिक कोरिडोरमा लोडसेडिङले एकपटक फेरि झस्काएको छ । उद्योगहरू कोरोना कहरको समयभन्दा अगाडिकै गतिमा सञ्चालनमा जानै लाग्दा भएको लोडसेडिङले चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा पक्कै नकारात्मक असर गर्छ नै । केन्द्रीय तथ्यांक […]