फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को मुख्य भूमिका रणवीर सिंहले निर्वाह गर्ने भएका छन् । यसअघिका ‘डन’ र ‘डन २’ मा शाहरूख खानले अभिनय गरेका थिए । ती फिल्मबाट शाहरूखले निकै चर्चा कमाएका थिए ।
काठमाडौं । बलिउड निर्माता तथा निर्देशक फरहान अख्तरले फिल्म 'डन'को तेस्रो शृंखलामा शाहरुख खानसँग सहकार्य नगरेकोमा फ्यानहरु निराश थिए । अहिले 'डन २' को धमाधम छायांकन भइरहेको छ । यो फिल्मको शीर्ष भूमिकामा रणवीर सिंह …
काठमाडौं । फरहान अख्तरले ‘डन ३’ घोषणा गरेदेखि नै यो फिल्म चर्चामा छ । शाहरुख खानको स्थानमा रणवीर सिंह र प्रियंका चोपडाको स्थानमा कियारा आडवाणीलाई कास्ट गरिएको छ । कलाकार हेरफेरप्रति कोही दुःखी छन् भने कोही उत्साहित । कियाराले यो फिल्मबाट मोटो रकम पारिश्रमिक लिएको भनिएको छ । यसले धेरैलाई छक्का पार्न सक्छ । फिल्ममा […]
काठमाडौं । बलिउड फ्यानले लामो समयदेखि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको एउटा सिक्वेल हो, डन ३ । फरहान अख्तर निर्देशित फिल्ममा शाहरुख खानलाई डनको भूमिकामा हेर्न दर्शकले दशकदेखि प्रतीक्षा गरिरहेका थिए । तर फ्यानलाई चक्मा दिंदै निर्माताले केही महिनाअघि नै रणवीर सिंहलाई डनको भूमिकामा देखिने घोषणा गरे । ‘डन’को तेस्रो श्रृंखलाको प्रि-प्रोडक्सनबारे काम भइरहेको छ । यहीबेला […]
काठमाडौँ – फरहान अख्तरले आफ्नो फ्रेन्चाइजी फिल्म डनको तेस्रो भागका लागि शाहरुख खानलाई १० वर्षसम्म पर्खिरहेका थिए । तर अन्त्यमा उनले शाहरुख बिना नै यो फिल्मको घोषणा गरे । उनले फिल्म ‘डन ३’ मा शाहरुखको स्थानमा रणवीर सिंहलाई लिने बताएका छन् । यस विषयमा दुवै कलाकारका फ्यानको प्रतिक्रिया फरक–फरक छ । तर पक्कै पनि सामाजिक […]
काठमाडौँ– फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ। निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन्। सार्वजनिक भिडियोमा रणवीर सिंहलाई डनको रूपमा प्रस्तुत गरिएको छ। रितेश शिधवानी र फरहान अख्तरले निर्माण गर्न लागेको फिल्म २०२५ मा रिलिज हुनेछ। शाहरूख खानको स्थानमा रणवीर सिंह अनुबन्धित भएसँगै शाहरूखका फ्यान […]
एजेन्सी । पछिल्लो समय बलिउडमा डन ३ को चर्चा व्यापक चलिरहेको छ । डन ३ कहिले बन्छ भन्ने कौतुहलता फ्यानहरुमा थियो । त्यो प्रश्नको जबाफ फिल्म निर्माण टोलीले दिएको छ । अमिताभे च्चन र शाहरुख खानपछि रणवीर सिंह यस चर्चित फ्रेन्चाइजीमा प्रवेश गरेका छन् । डन र डन २ लाई निर्देशन गरेका फरहान अख्तरले डन […]
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह पछिल्लो फिल्म ‘रकी और रानी प्रेम कहानी’को रिलिजलाई लिएर व्यस्त छन् । योसँगै उनले केही नयाँ फिल्मको स्क्रिप्ट पनि पढिरहेको खबर छ । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार रणवीरले दुई फिल्ममा काम गर्ने पक्का भएको छ । दुई वर्षको अवधिमा सन् २०२४ र २०२५ मा उनले गर्ने यी दुई फिल्मको […]