पार्टी अनुशासन नमान्ने जनप्रतिनिधि पदमा बसिरहन पाउँदैन : गगन थापा

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा हामी तयार छौं अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन …