काठमाडौँ – गायक तथा राप्रपाका युवा नेता सञ्जय श्रेष्ठले अभिभावकीय दायित्व निभाउन कमल थापालाई सुझाव दिएका छन्। अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवासको नांगो हस्तक्षेप) माथि दोष थुपारेपछि गायक श्रेष्ठले आपत्ति जनाएका हुन्। २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट चुनावसमेत लडेका श्रेष्ठले हारलाई सहज रुपमा लिँदै अभिभावकीय भूमिका निभाउनुपर्नेमा […]