हुलाकमा नक्कली कर्मचारी खडा गरेर १ करोड ८२ लाख भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कर्मचारी देखाएर करोडौ रुपैयाँ अनियमितता गर्ने जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुलाक कार्यालय प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा १ करोड ८२ …

सम्बन्धित सामग्री

झुठो कम्पनी खडा गरेर ठगी गर्ने तीन जना राजस्व अनुसन्धानको फन्दामा

काठमाडौं । झुटो तथा नक्कली कम्पनी खडा गरेर नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने तीन जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भरतपुरको सन्तोषी लोहनी जेभी र निर्माण सेवाका केशव कंडेलसहित ३ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ  । केशवराज कँडेलसहित ३ जनाबाट १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैया विगो अ...