विवाह पञ्चमी महोत्सवको तेस्रो दिन: आज धनुष यज्ञ

जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।

सम्बन्धित सामग्री

सीताराम विवाह पञ्चमीको तेस्रो दिन ‘धनुष यज्ञ’ सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ सम्पन्न भएको छ । आज दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरुपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताए । त्रेतायुगमा राजा जनकले […]

विवाह पञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाईदै

काठमाडौं । ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरस्थित जनकपुरधाममा आज धनुष यज्ञ मनाईदै छ । धनुष यज्ञ दिउँसो चार बजेदेखि सुरु हुने छ । भगवान रामले शिवधनुष तोडेको दिनको सम्झनामा विवाह पञ्चमी महोत्सव अघि शिव धनुष पर्व मनाउने गरिन्छ । यस्तै, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैठौँ दिन राम सीताको स्वयंवर र सातौँ […]

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ

सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ  ।विवाह पञ्चमीमा भा

विवाह पञ्चमी महोत्सवमा लाखौँ भक्तजन, फोटा

जनकपुरधाम: मिथिला संस्कृतिको महत्त्वपूर्ण महोत्सव रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ। सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधिअनुसार पूजा गरी विधिवत रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ।  त्रेता युगमा मंसिर शुक्ल...