आर्मी र एपीएफको जित

विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ जित निकालेका छन् । सोमबार भएको अन्तिम खेलमा एपीएफले आर्मीलाई गल्कोट स्पोर्ट्स क्लबलाई २५–१५, २१–२५, २५–१८, २५–२१ को सेटमा पराजित गर्यो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गण्डकी प्रदेशलाई सेटमा हराउँदै आर्मीले लगातार दोस्रो जित निकालेको हो । आर्मीले गण्डकीमाथि २५–१९, २५–८ र २५–१८ क

सम्बन्धित सामग्री

आर्मीमाथि एपीएफको उत्कृष्ट जित

२७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा एपीएफले बाजी मारेको छ । दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० ले हरायो । ४१ औं मिनेटमा एपीएफका अर्मान्ड बेडोमले टिमका लागि पहिलो गोल गरे । उनले लङबलमा गोल गरेका हुन् । आर्मीका डिफेन्डर दिपक गुरुङले उक्त बल […]

एपीएफको दोस्रो जित

काठमाडौं । नेपाल एपीएफ क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ । बुधबार च्यासल मैदानमा विभागीय डर्बी खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १–० ले हरायो । एपीएफलाई जित दिलाउन मणिकुमार लामाले निर्णायक गोल गरे । उनले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै एपीएफको चार खेलमा ७ […]

प्रधानमन्त्री कप क्रिकेटः आर्मीविरुद्ध एपीएफको सानदार जित

आइतबार भएको खेलमा एपीएफले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गरेको हो ।

रौतेला चम्किँदा आर्मीविरुद्ध एपीएफको उत्कृष्ट जित

१३ कात्तिक, काठमाडौं । छैटौं प्रधानमन्त्री कपमा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ५७ रनले हराएको हो । जितका लागि २२० रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लब ३२.१ ओभरमा १६३ रनमा अलआउट भएको थियो । १४३ रन बनाउँदा ५ विकेट गुमाएको आर्मीले थप २० […]

राष्ट्रिय भलिबल लिगमा एपीएफको पहिलो जित

त्रिपुरेश्वरस्थित कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले पहिलो जित निकालेको हो । एपीएफले आर्मीमाथि २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा जित निकालेको हो ।

राष्ट्रिय महिला लिग : आर्मीमाथि एपीएफको जित, सावित्राको कमब्याक

राष्ट्रिय महिला लिग २०७८ को उद्घाटन खेलमा विभागीय टोली एपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ । बिहीबार चितवनमा भएको खेलमा एपीएफले आर्मीमाथि २–१ गोलको जित निकालेको हो । एपीएफलाई जित दिलाउन रेनुका नगरकोटी र अनिता बस्नेतले एक–एक गोल गरिन् । उता आर्मीका लागि रश्मी घिसिङले एक गोल गरिन् । खेलको ५२औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । एपीएफका लागि ५७औं मिनेटमा रेनुकाले एपीएफका लागि बराबरी गोल फर्काइन् । ८२औं मिनेटमा अनिताले गोल गर

राष्ट्रिय महिला लिग : आर्मीविरुद्ध एपीएफको पुनरागमन जित

१० चैत, चितवन । साविक विजेता एपीएफले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेको छ । सावित्रा भण्डारी साम्बाले १३ महिनापछि पुनरागमन गरेको खेलमा एपीएफले विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी फुटबल क्लब विरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो । चितवनको भरतपुरस्थित शारदानगर मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५२औं मिनेटमा आर्मीले […]

आर्मीमाथि जित निकाल्दै तालिकामा एपीएफको ४ अंकको अग्रता

काठमाडौं : सशस्त्र प्रहरीको एपीएफले आज महिला राष्ट्रिय लिग अन्तर्गतको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले आर्मी विरुद्ध २-० गोल अन्तरको जित निकालेको हो। एपीएफको जितमा अन्जली योञ्जन र सरु लिम्बुले गोल गरे। सावित्रा भण्डारीको क्रसमा खेलको २७ औं मिनेटमा योञ्जनले एपीएफलाई अग्रता…

आर्मीमाथि एपीएफको जित, दुबै टोली सेमिफाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मीमाथि ६ रनको जित निकालेको हो। टस हरेर ब्याटिङमा उत्रिएको एपीएफले ४९.४ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो। एपीएफका लागि सुमित महर्जनले…