अन्तर्राष्ट्रिय उडान डाइभर्ट

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा छन् तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुँदाहुँदै पनि विभिन्न मुलुकबाट नेपाल भित्रिएका जहाज भने अझै भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।

सम्बन्धित सामग्री

प्रतिकूल मौसमका कारण नेपालको हवाई उडान प्रभावित, एयर चाइनाको उडान ‘डाइभर्ट’

प्रतिकूल मौसमका कारण मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन् […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने …

प्रतिकूल मौसमले एयर चाइनाको जहाज डाइभर्ट, कतिपय होल्डमा

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।...

मौसमका कारण काठमाडौं आएका दुई अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट

काठमाडौं, २५ जेठ । मौसम अनुकुल नभएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन्। त्यसरी भारततर्फ डाईभर्ट भएका विमान भने इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्स रहेका छन् । ती दुवै जहाज भारतको लखनउ डाइभर्ट भएका हुन् । त्यस्तै, जापानबाट आएका नेपाल एयरलाइन्स र दक्षिण कोरियाबाट आउँदै गरेको कोरियन […]

'क्यालिब्रेशन फ्लाइट' का कारण अन्य उडान अस्तव्यस्त, कतार एअरवेजले लगायो १७ फन्का

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त भएको छ ।  धेरै जहाज आकाशमै होल्ड भएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका छन् । कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाएको छ । कतारकै अर्को जहाज पनि आकासमै घुमेको छ भने भारतबाट आएको विस्तारा एअरलाइन्सको जहाजले पनि फन्का लगाएको छ ।  केही आन्तरिक जहाज घुुमिरहेका छन् भने केही डाइभर्ट भएका त्...

मौसमका कारण उडान प्रभावित

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसममा खराबी आएपछि भिजिबिलिटी नपुग्दा मंगलबार काठमाडौं आउँदै गरेको एउटा अन्तर्राष्ट्रिय उडान दिल्ली डाइभर्ट भयो भने दिनभर दर्जनौं आन्तरिक उडान समय तालिकाअनुसार उड्न सकेनन् ।

४ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि मौसमअनुकूल नभएपछि शुक्रबार चारवटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् ।

वायु प्रदूषणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं : काठमाडौं उपत्यकामा हिजोदेखि लागेको तुवाँलो अझै हट्न सकेको छैन। तुँवालोका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन्।शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भिजिविलिटी कम हुँदा बिहान मलेसियाबाट आएको विमान अवतरण गर्न नसकेर भारतको वारणासी डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।अहिले दुबईबाट आएको हिमालय एयरलायन्सको विमान र मलेसियबाट आएको नेपाल एयरला