गोविन्दलाई गठबन्धनको भर, स्वर्णिमले मत काट्ने डर

एमाले उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम दुवै जना तनहुँमा पाहुना उम्मेदवार भएकाले भट्टराईले चुनाव जित्ने कांग्रेस नेताहरूको दाबी छ । सत्ता गठबन्धनका दलहरूको साथ उनका लागि अनुकूलता हो ।