जनकपुरधाम : प्रदेश २ का १३६ स्थानीय तहमध्ये ३१ स्थानीय तहले संवैधानिक सीमाभित्र रहेर आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन सकेनन्। स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ। यस प्रावधानमा रहेका प्रदेशका १०५ स्थानीय तहले मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्।
प्रमुख/उपप्रमुख तथा अन्य जनप्रतिनिधिबीचको विवाद,…