बुटवल । चाडपर्वलाई लक्षित गरी लुम्बिनी प्रदेशको १२ जिल्लाका ५४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । दसैं लगायतका पर्वहरु नजिकिँदै गर्दा नेपाल आउने पर्यटक, भारत लगायतका मुलुकबाट रोजगारी गरेर फर्कने नेपाली र मुलुकभित्रै विभिन्न ठाउँमा आउजाउ गर्ने सर्वसाधारणलाई लक्षित गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो । बुटवल र बेलहीयामा स्थापन गरिएको नागरिक […]