नक्कली लाइसेन्स प्रकरण : सरकारी प्रणालीमा गम्भीर सुरक्षा कमजोरी, शङ्कास्पद लाइसेन्स फिर्ता गर्दै सर्वसाधारण - BBC News नेपाली
एक लाख दुई हजारभन्दा बढी सम्भावित नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरिएको अनुसन्धानले देखाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्यसबारे छानबिन गरिरहेको छ।
संघ, प्रदेश अनि स्थानीय सरकारले क्रमिक रुपमा बजेट सार्वजनिक गर्ने भएकाले सर्वसाधारण बजेटको पर्खाईमा रहेका छन् । अहिले सवै भन्दा बढी चटारो संघीय अर्थमन्त्रालयमा रहेको छ । यस्तै कोरोना पछि सिथिल बनेको अर्थतन्त्र पछिल्लो समय आर्थिक मन्दिका कारण झनै कमजोर बनेका बेला उद्योगी, व्यवसायी एवं सर्वसाधारण समेत संघीय सरकारको बजेट र मौद्रिक नीतिको पखाईमा छन् […]
काठमाडौँको असनमा बिक्रीका लागि राखिएको ढाका टोपी छान्दै सर्वसाधारण । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टोपी उपहार दिने चलन छ । तस्बिर ः चन्द्रकला क्षेत्री/रासस
काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त/रासस