काठमाडौँः सर्लाही, धनुषा, लमजुङ, तनहुँ र काभ्रेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको कविलासी नगरपालिका ३ हतसरी चोकस्थित सडकमा ना ४ त ४८७ नम्बरको ट्याक्टर र बीआर ३० एक्स ३९९५ नम्बरको मोटरसाइकल शनिबार बिहान एकापसमा ठक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल