७ असार, पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रमा गोरु संरक्षण गर्ने नीति ल्याएको छ। बिहीबार आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष देवीजंग गुरुङले गोरु संरक्षण गर्ने र हलगोरु पाल्ने किसानलाई अनुदान दिने जानकारी दिएका हुन्। कमजोर किसान संरक्षण अभियानअन्तर्गत पालिकाले गोरु पालनका लागि अनुदान दिने भएको हो। ‘गोरु संरक्षण र कमजोर […]