नवलपुर दुर्घटनामा मृत्यु भएका तीनजनाको पहिचान खुल्यो

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा आज बिहान तीन जनाको मृत्यु भएको छ।२४ जना घाइते भएका छन्। मृत्यु हुनेहरुमा बर्दियाका ७० बर्षीया योगमाया योगी र कञ्चनपुरका अन्दाजी ४० बर्षीय रंगी तिरुवा र कृष्ण राना रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर छ। काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०२–००१ नम्बरको यात्रुबाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैँड

सम्बन्धित सामग्री

कास्की दुर्घटना (अपडेट) : मृत्यु हुनेको पहिचान खुल्यो

कास्कीमा आज भएको जिप दुर्घटनामा मृत्यु भएका दुुईजनाको पहिचान खुलेको छ।  मृत्यु हुनेमा पोखरा महानगरपालिका– २३ पामे कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र पामे ठूलाखेतका ५२ वर्षीय जयराम सुनार छन्।  जिल्ला प्रहरी...

पाल्पामा जीप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

पाल्पा – पाल्पाको रानीमहल नजिकै आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका रहेका छन् । मृत्यु हुनेमा देवचुली–१६ रजघराका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगाना वर्ष ३५ की सबिता धिताल, सोही ठेगाना ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र […]

जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

रुकुम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका- […]

नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

काठमाडौं- नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका २ मथारमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् […]

मनकामना बस दुर्घटना (अपडेट) : मृतकको पहिचान खुल्यो

काठमाडौं । पूर्वी पाल्पाको हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि दर्शनार्थीहरु बोकेर आईरहेको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर २ को मथार भन्ने स्थानमा आईपुग्दा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ४१ […]

मथार बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

काठमाडौं, कात्तिक १३ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना आउँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको ३० घाइते भएका इलाका […]

मथार बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

काठमाडाैँ- पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ। ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका-२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आइतबार बिहान दुर्घटनामा परेको थियो। घटनास्थलमै पाँच जनाको मृत्यु भएको र ३० घाइते भएका इलाका प्रहरी कार्यालय […]

तनहुँ दुर्घटनामा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

तनहुँको आबुखैरेनीमा भएको दुर्घटनामा ज्यान गुमाएका ३ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो पृथ्वी राजमार्ग स्थित आबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र टाटासुमो ठोक्किएको थियो ।दुर्घटनामा परेर ग.३च ६०१२ नम्बरको टाटा सुमोमा सवार तनहुँ शुक्ला गण्डकी–८ घर भएका ओम प्रकाश गुरुङ, रुद्र बहादुर सेन र लक्ष्मी कुमारी शाहीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय आबुखैरेनीका अनुसार दुर्घटनामा घाइते भएका ६ जनाको चितवनमा उपचार हुँदै छ । घाइते मध्येका दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।आबुख

संखुवासभा दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा बिहीबार बिहान बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल रहेका छन् । यस्तै मादी–६ […]