घुम्ती सेवामार्फत प्रेसपास वितरण

मुगु : मुगुमा सञ्चार घुम्ती सेवामार्फत २६ सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिएको छ।मुगुका २०, जुम्लाका १ र जाजरकोटका ५ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिनुका साथै दुईवटा अनलाइन दर्ता गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। दर्ता गरिएका अनलाइन रारा रैबार डटकम, चखेली अनलाइन छन्।सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको थियो। दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सहज होस् भनी शिविर सञ्चालन गरिएको बत

सम्बन्धित सामग्री

अजोड इन्स्यारेन्सको घुम्ती सेवा कार्यक्रम

अजोड इन्स्योरेन्स लिमिटेडले गत पुस २८ र २९ गते पर्वतको जलजला गाउँपालिका ७, धाइरिङमा घुम्ती बिमा सेवा कार्यक्रम गरेको छ ।कम्पनीले जलजला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा अजोड इन्स्योरेन्सका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बिमाको अर्थ, महत्व तथा प्रभावकारिताबारे प्रस्ट पारेका थिए ।सो […]

ओमानमा राहदानीको म्याद सकिन लागेका नेपाली श्रमिकलाई घुम्ती सेवा दिँदै दूतावास

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ राहदानी (पासपाेर्ट)को म्याद सकिन लागेका नेपाली श्रमिकलाई नयाँ राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ । भोलि अर्थात् डिसेम्बर १७ तारिखमा दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन हुने भएकाले राहदानी बनाउने वा अन्य कन्सुलर सेवा लिन चाहनेहरुलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो । माडर्न होम्स बिल्डिङमा बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा दिइने दूतावासको सूचनामा उल्लेख छ । राहदानी आवेदनका लागि सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ ३१ को फ...

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन

लन्डन, ६ असोज । नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम […]

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन

लन्डन। नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ ।नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् ।

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन

नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ ।नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताउनुभयो । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्डजस्ता सेवा उपलब्ध गराइएको थ

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन

लन्डन । नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एक दिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एसोसिएसन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना […]

यूएईमा पासपोर्ट नवीकरणका लागि निःशुल्क घुम्ती सेवा सुरु

यूएई – संयुक्त अरब एमिरेट्स यूएईमा एमआरपी पासपोर्ट  नवीकरणका लागि घुम्ती सेवा सुरु गरिएको छ । स्थानीय कानुन अनुसार यूएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएशन(एनए)ले यूएईका विभिन्न राज्यहरुमा घुम्ती सेवा सुरु गरेको हो । नेपाल एसोसिएसनले यहाँको कम्युनिटी डेभलपमेण्ट अथोरिटीसँग अनुमति लिएर यूएईमा रहेको नेपाली दूतावाससँगको समन्वयमा अघिल्लो साताबाट साप्ताहिक रूपमा राहदानी नवीकरणका फारम संकलन गरिरहेको छ । पहिलो चरणमा बनाएका एमआरपीको म्याद सकिन लागेपछि पासपोर्ट नवीकरण गर्नेको दूतावासमा भीड बढे...

निगमको घुम्ती सेवा : दुई दिनमा २६० सिलिण्डर बिक्री

नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ । मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमको विभिन्न कम्पनीका २६० सिलिण्डर वितरण गरेको छ ।

बिमा क्षेत्रमा नयाँ मोडल : शाखारहित घुम्ती सेवा

नेपाल राष्ट्र बैंकले केही वर्ष अघिदेखि सुरु गरेको शाखारहित सेवा सञ्चालनको मोडल बिमा क्षेत्रमा पनि प्रयोगमा ल्याउन खोजिएको छ । बिमा समितिले ‘शाखारहित बिमा घुम्ती सेवा सञ्चालन मार्गदर्शन–२०७६’ जारी गर्दै बिमा कम्पनीहरूले शाखा नपुगेका ठाउँमा घुम्ती सेवामार्फत बिमा सेवा दिन सक्ने बाटो खुल्ला गरेको हो ।