ऐतिहासिक अवसरबाट चुक्यो नेपाल, भारतलाई आठौँपटक उपाधि

काठमाडौं । पहिलोपटक फाइनल खेलेको नेपालले साफ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जित्ने मौका गुमाएको छ । शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतलाई ३–० को नतिजा सुम्पिएपछि पहिलोपटक साफको उपाधि जित्ने मौका गुमाएको हो ।  यससँगै भारतले कीर्तिमानी आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । भारतको जितमा कप्तान सुनिल क्षेत्र...

सम्बन्धित सामग्री

सेनापति शर्मा भारत भ्रमणमा, भारतीय सेनाले गर्‍यो सम्मान अर्पण

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा मंगलवार भारतीय सेनाले प्रधानसेनापति शर्मालाई स्वागत गरेको छ । प्रधानसेनापति शर्मालाई भारतीय सेनाको एक टुकडीले साउथ ब्लक लनमा सम्मान गारत अर्पण गरेको गरेको नेपाली सेनाले जनाएको छ ।

भारतीय रुपैयाँसहित १ जना भारतीय पक्राउ

रौतहट : ईशनाथ नगरपालिका–१ बन्जरहाबाट एक लाख ८० हजार अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।भारत बिहार राज्य शिवहर बेलवाघाट–५ बस्ने २२ वर्षीय सुशिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।बन्जराहस्थित बकैया खोलाको बाँधमा सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।साहलाई भारतीय रुपैयाँसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय

भारतीय मिडिया : चिनियाँ सेनासँग लड्न भारतीय सेनालाई त्रिशूल र बज्र

लद्दाखको गलवान घाटीमा जस्तै चिनियाँ सैनिक र भारतीय सेनाबीच फेरि झडप भए अब भारतीय सैनिक हाबी हुने भन्दै भारतीय मिडियाहरूले सामाचार प्रकाशित गरेका छन् । नोयडाको एक कम्पनीले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चिनियाँ सैनिकहरूसँग भिड्नका लागि कम घातक तर खतरनाक हतियार बनाएको भारतीय मिडियाहरूले दाबी गर्दै उक्त हतियारले चिनियाँ सैनिकलाई कडा जवाफ दिने बताएका छन् । गत वर्ष चिनियाँ सेना र भारतीय सेनाबीच गलवान घाटी भएको भिडन्तमा भारतका कम्तिमा २० जना सैनिकको मृत्यु भएको थियो । त्यसपछि सुरक्षाबलल

नेपाल–भारत मैत्रीपूर्ण फुटबल भारतीय टोली काठमाडौं आइपुग्यो

नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न भारतीय सिनियर टोली काठमाडौं आइपुगेको छ । भारतीय टोलीलाई चर्चित खेलाडी सुनील क्षेत्रीले कप्तानी गरेका छन् । उनकै नेतृत्वमा २५ सदस्यीय सिनियर भारतीय टोली सोमबार काठमाडौं...

७८ रनमा समेटियो भारत

काठमाडौं :  पाहुना टोली भारत इंग्लिस बलरसामु निरीह सावित भएको खेलमा पहिलो दिननै ब्याटिङ गरेको इंग्ल्यान्डका ब्याटसम्यान सामू बलर पनि निरीह देखिएका छन्।इंग्ल्यान्डमा जारी ५ खेलको टेस्ट सिरिजको तेस्रो खेलको पहिलो इनिङमा भारत पहिलो दिननै ७८ रनमा अलआउट भयो। टस जितेर पहिलो ब्याटिङ गरेको भारत सुरुवातबाटै लयविहिन रह्यो।७८ रन जोडेको भारत इंग्ल्यान्डसँग तेस्रो तथा समग्रमा नवौं कम स्कोर को सिकार भयो। भारतको सर्वाधिक कम स्कोर ३६ रन रहेको छ। जुन गत वर्ष अस्ट्रेलिया विरुद्ध बनाएको थियो।जहाँ भारतीय

भारत मात्र ७८ रनमा अल आउट

एजेन्सी – भारत इंग्ल्यान्डसँगको तेस्रो टेस्ट खेलको पहिलो इनिङमा मात्र ७८ रनमा अल आउट भएको छ । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । […]

भारतीय अभिनेत्रीद्वारा ओलम्पिक स्वर्ण पदक बिजेता भारतीयको खिल्ली

भारतीय अभिनेत्रीद्वारा ओलम्पिक स्वर्ण पदक बिजेता भारतीयको खिल्ली उडाईएको छ।

भारत पकड गुमाउँदै

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलको दोस्रो दिन वर्षाले प्रभावित भएको छ । भारत दोस्रो दिन ४६.४ ओभरमा १२५-४ को अवस्थामा खेल सकिएको छ । भारत समग्रमा पहिलो इनिङमा ५८ रनले पछि परेको छ । लगातार वर्षाको कारण खेल दोस्रो दिन ३३.४ ओभर मात्र सम्भव भयो । ओपनर लोकेश राहुल (केएल) १ सय […]

अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई जना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना...

भारतीय नोट सहित दुई जना भारतीय नागरिक पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।एक प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक नविनराज राईका अनुसार शुक्रबार साँझ  भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख