रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ देशमा आइपरेको विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै सम्पूर्ण नेपालीहरूलाई सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँधिन आह्वान गरेको छ। विजयादशमी २०८३ को पावन अवसरमा स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै रास्वपाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल […]