रुस-युक्रेन युद्धमा अहिलेसम्म ४० हजार मारिएकाे नेटाेकाे अनुमान, रुसी सेना १५ हजार

नेटोका एक वरिष्ठ अधिकारीले न्यूज एजेन्सी एपीलाई यूक्रेन आक्रमणको एक महिनामा १५ हजारसम्म रुसी सैनिकको ज्यान गएको हुनसक्ने बताएका छन्। युक्रेनमा रुसले फेब्रुअरी १४ देखि आक्रमण गरेको थियो । उक्त अधिकारीका अनुसार अहिलेसम्म उक्त लडाइमा ३० देखि ४० हजार मानिसको ज्यान गएको मानिन्छ। रुसले भने मार्च २ देखि अहिलेसम्म कति सैनि यो युद्धमा मारिए भन्ने […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध : बुचा हत्याकाण्डकाे विश्वव्यापी निन्दा

रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरू फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।

रुस-युक्रेन युद्ध: ४९८ रुसी सेना मारिए

काठमाडौं । युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलोपटक आफ्नोतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले […]

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् । खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा […]