प्रधानमन्त्री र मेयर साहबीच भेट, फाेहाेरकाे समस्याबारे छलफल

काठमाण्डौ – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग फेरि भेटवार्ता गर्नुभएको छ । आज बिहीवार बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा उहाँहरूबीच फाेहाेर सम्बन्धी समस्याकाे समाधान र चलिरहेको अवस्थाबारे छलफल भएकाे हाे ।  यसअघि गएकाे जेठ १८ गते पनि उहाँहरूबीच भेट भएकाे थियाे । त्याे भेटवार्तामा देउवाले काठमाण्डाै महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको थियाे ।  अहिले काठमाण्डाैकाे ...

सम्बन्धित सामग्री

सुकुम्बासी बस्ती हटाउनेबारे मेयर बालेनले गरे प्रधानमन्त्रीसँग छलफल

बागमती नदी किनारका अवैध संरचना तथा बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसँग भरतपुर मेयर दाहालले गरिन् चितवनको समग्र विकासका विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर मेयर रेनु दाहालले चितवनको समग्र विकासका विषयमा छलफल गरेकी छिन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर मेयर दाहालले चितवनको दीर्घकालिन विकासका विषयमा  छलफल गरेकी हुन् । मेयर दाहालले माडि क्षेत्रमा भूमिगत विद्युतीकरण कार्य रोकिएको विषय,माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तर उन्नति गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेकी हुन् । यस्तै चितवनको भरतपुर एयरपोर्ट विस्तार र अन्तराष्ट्रिय रंगशाला निर्माणका विषयमा छलफल गरेको मेयर दाहालले बताइन

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाहबीच भेटवार्ता, के भयो कुराकानी

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर शाहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको […]

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर साहबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए। स्थानीयसँग सहमति गरेर […]

फोहोर व्यवस्थापनबारे मेयर बालेन शाहले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच बिहीबार भेटवार्ता भएको स्रोतले जानकारी दियो। उनीहरुबीच काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका लागि सरकारको पूर्ण साथ रहने बताएका थिए। साथै प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनको दीर्घकालीन […]

प्रधानमन्त्री देउवा र मेयर साहबीच भेट, फोहोर व्यवस्थापनको विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज

प्रधानमन्त्री र मेयर बालेनबीच भेट, फोहोरका विषयमा छलफल

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री […]

मेयर बालेन र प्रचण्डबिच भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् । काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा […]

उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री देउवा र मेयर शाक्यबीच छलफल

उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्याबार प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ। उपत्यकाकामा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्नेबारे प्रधानमन्त्री देउवा र मेयर शाक्यबीच छलफल भएको...