टर्कीमा १४७ आइएस संदिग्ध पक्राउ

काठमाडौं । टर्की प्रहरीले मंगलवार राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आइएस) समूहको सदस्य भएको आशंकामा १४७ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् । प्रहरीले ३० प्रान्तमा एकैसाथ गरेको अपरेसनमा संदिग्धहरूलाई पक्राउ गरेको हो । उनीहरुबाट ठूलो मात्रामा विदेशी मुद्रा, संगठनात्मक कागजातहरू र डिजिटल सामग्रीहरू बरामद गरेको बताइएको छ । संदिग्धहरूले द्वन्द्व क्षेत्रहरूमा सशस्त्र […]

सम्बन्धित सामग्री

तालिबानको कारवाहीमा चिनियाँ नागरिकको हत्यामा संलग्न आठ जना आइएस लडाकु मारिए

काबुल। तालिबानले अफगानिस्तानमा आफूलाई इस्लामिक स्टेट (आइएस)को सदस्य बताउने आठ जनालाई मारेको दाबी गरेको छ। आइएसका सदस्य बसेको स्थानमा छापामार्दा उनीहरु मारिएको तालिबानले जनाएको छ। मारिने आइएस सदस्यहरु होटल आक्रमणमा सहभागी रहेको तालिबानले उल्लेख गरेको छ। आइएसले होटलमा आक्रमण गर्दा चिनियाँ नागरिक मारिएका थिए। छापामार्ने क्रममा ७ जना आइएस सदस्यलाई पक्राउ गरिएको छ। (बीबीसी)

आतंकवादी घोषित संगठन ‘आइएस’ रुस र चीनसँग विस्तार हुनसक्ने खतराबारे रिसर्च पेपर

एजेन्सी, ८ वैशाख । आतंकवादी घोषित संगठन इस्लामिक स्टेट (आइएस) को विस्तार मध्य एशियामा भएको रिसर्च पेपर सार्वजनिक भएको छ । क्यानडा केन्द्रित थिंक ट्यांकले प्रकाशित गरेको रिसर्च पेपरमा सिरिया र इराक हुँदै आइएस मध्य एशियासम्म विस्तार भएको उल्लेख गरेको हो । आइएस रुस र चीनसँग फैलिन लागिरहेको खतरा समेत औल्याइएको छ । टेररिष्ट थ्रेट […]

पूर्वी इराकमा भएको आइएस आक्रमणमा ११ सैनिकको मृत्यु

इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ ।दियालाको प्रान्तीय राजधानी बाकूबाबाट करिब ६० किलोमिटर उत्तरमा रहेको उधिम क्षेत्रस्थित सैनिक शिविरमा मध्यरातमा आक्रमण गर्दा सैनिकतर्फ उक्त क्षति भएको प्रान्तीय सुरक्षा प्रमुख मेजर अला अल–सादीले सिन्ह्वालाई बताए ।आक्रमणकारीहरूले घटनास्थलबाट भाग्नु अघि एक अधिकृतसहित ११ सैनिक जवानको हत्या गरेका थिए । आ

अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकु मारिए

अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एकजना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन् ।‘इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको ‘सराई– ए–शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्’ इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन् । बुधबार दिउँसो काबुल शहरको प्रहरी जिल्ला १३ दशतीबर्ची क्षेत्रमा भएको द

अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ

अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् ।   अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ । “पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।पक

काबुलमा भएको झडपमा तीन आइएस लडाकु मारिए

अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्।प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा रहेको बुझिएको छ। तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन। कोटल–ए–खैरखाना इलाकामा घण्टौंसम्म चलेको उक्त दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा  समेत आगो लागेको स्थानीय ब

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु, ६ घाइते

एजेन्सी । उत्तरी इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ । इराकको प्रान्तीय प्रहरी स्रोतले यसको पुष्टि गरेको छ । उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रान्तीय प्रहरीका अनुसार आईएस आतंकवादीले बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद […]

को हुन् काबुलमा आक्रमण  गर्ने ‘आइएस–के’ ?

अफगानिस्तानको काबुल विमानस्थल नजिक बिहीबार राति भएको आतंकवादी हमलामा परी हालसम्म कम्तिमा ९० जनाको मृत्यु भइसकेको छ भने १५० भन्दा बढी घाइते भएका छन्। आक्रमणको जिम्मेवारी इस्लामीक स्टेट खोरासन (आइएस–के)ले...

अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए

जलालाबाद / अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ । प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात... The post अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए appeared first on Purbeli News.

सिरियामा ३७ सैनिक मारिएः आइएस

एजेन्सी । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका एम्बुस आक्रमणमा कम्तीमा ३७ सैनिक मारिएका सिरियाको लागि मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । मारिएका यी सेनाहरुमा