काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौँस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ। रुसले युक्रेनमा गरेको आक्रमणमा परेर बालबालिका, महिलासहित हजारौँ नहत्था मानिसहरुले ज्यान गुमाएको भन्दै मानव अधिकार तथा शान्ति समाजले युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध रोक्न आग्रह गरेको हो। युक्रेनमा रुसले अस्पताल तथा शैक्षिक संस्थाहरुमाथि आक्रमण गरेको […]