प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

नेपाली कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको विरोध गर्दै सबै स्थानीय तहमा प्रदर्शन गरेको छ। यसअघि कांग्रेसले सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनले सरकारको कदमविरुद्ध आमनागरिकको भावना अभिव्यक्त भएको दाबी गरेका छन्। ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको...

सम्बन्धित सामग्री

संसद विघटनविरुद्ध जसपाले दुई हप्ता निरन्तर विरोधसभा गर्ने

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्न लागेको हो …