इच्छाराज तामाङबाट ठगिएको रकम फिर्ता माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सोल्टीमोडका बचतकर्ताहरूले रकम फिर्ता माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। बिहीबार बचतकर्ताहरूले सहकारीका निर्णायक सल्लाहकार तथा पूर्व-अध्यक्ष इच्छाराज तामाङलगायतले आफूहरूले बचत गरेको रकम हिनामिना गरेको भन्दै विरोध गरेका हुन्।सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्था लिमिटेडको पीडित समूहका संयोजक उज्ज्वल सत्यालका अनुसार निर्णायक सल्लाहकार तामाङ र उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका कोषाध्यक्ष केशव लाल श्रे