काठमाडौँ महानगरको श्रम बैंकमा चार सय आवेदन

गत भदौ पहिलो साता काठमाडौँ महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचना अनुसार हालसम्म चार सय आवेदन परेको काठमाडौँ महानगर प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए।...