हामीले जिते प्रदेश खारेज गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउँछौँ : लिङ्देन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन्।सोमबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्दै जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले संसद पुर्ण समानुपातिक हुनुपर्ने र सांसदहरुले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने समेत बताए।लिङदेनले प्रदेश संरचनालाई खारेज गर्दै संघ र बलियो स्थानीय तह भएको दु

सम्बन्धित सामग्री

राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेज राप्रपाको घोषणापत्र

राप्रपाले आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रपतीय प्रणाली हटाएर अभिभावकीय भूमिकामा राजसंस्था रहनुपर्ने उल्लेख गरेको छ ।