सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्।...
काठमाडौं : तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले बचतकर्ताको ५० करोड ८८ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुसन्धानमा ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको खुलेको हो। सहकारीले बालबचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विषेश बचत/साधारण बचतलगायतका विभिन्न…
२४ चैत, विराटनगर । जिल्ला अदालत, मोरङले तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । १ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको थियो । अदालतले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने […]
विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ६७ करोड ८६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्षसहित ९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । विराटनगरका मात्र १ हजार २ सय ९७ जना बचतकर्ताले ५० करोड ६३ लाख भन्दा बढी आफ्नो बचत हिनामिना भएको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका थिए ।