रुकुम पश्चिमको प्रदेशसभामा कांग्रेसको उम्मेदवारी खारेज

२५ असोज, काठमाडौं । रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेसमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले जानकारी दिए । उहाँले उम्मेदवार स्वघोषणा […]

सम्बन्धित सामग्री

लोसपाका प्रदेशसभा उम्मेदवार मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी ४ (२) बाट प्रदेशसभामा उम्मेदवारी दिएका सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।