केपी ओली कप प्रतियोगिताको खेलतालिका सार्वजनिक

काठमाडौं : फागुन ११ गतेबाट आयोजना हुने केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन्। आयोजक युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल फागुन ११ गते सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ। फागुन १७ गतेसम्म हुने प्रतियोगितामा फागुन १२ मा २ खेल हुने छन्। बिहान ११ बजे शुरु हुने विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ। यसैगरी सोही दिन दिउँसो ३ बजे हुने दोस्...

सम्बन्धित सामग्री

केपी ओली कप : एनआरटीसँग थ्रीस्टार स्तब्ध

काठमाडौँ : केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे। उनको गोल नै जितका लागि निर्णायक बन्यो।आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्रीस्टार क्लब प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लब विजयी भएको थियो।प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ

‘केपी ओली कप’ विजेतालाई ११ लाख रुपैयाँ पुरस्कार

यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ । राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रतियोगिताका द्वितीयलाई रु पाँच लाख, उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५०/५० हजार प्रदान …

केपी ओली कप फागुनमा

केपी ओली कप फुटबल प्रतियोगिता ११ देखि २० फागुनसम्ममा‌ आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करणको तयारी गरेको छ । पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो...

केपी ओली कप फुटबल फागुन ११ देखि, बिजेतालाई ११ लाख

१७ पुस, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा केपी ओली कप २०२४ फुटबल आगामी फागुन ११ देखि हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता फागुन ११ देखि २० गतेसम्म हुनेछ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । दोस्रो संस्करणको केपी […]

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’मा बागमतीको विजयी सुरुआत

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक …

केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।...

केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।...

केपी ओली कप क्रिकेट मङ्सिरको पहिलो साता

कास्की– प्रथम केपी ओली कप राष्टिङ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी मंसिरको पहिलो साता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर […]

केपी ओली कप : पुलिस र सातदोबाटो पहिलो खेलमा भिड्ने

काठमाडौं । फागुन ११ गतेबाट आयोजना हुने केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । आयोजक युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेल फागुन ११ गते सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो तीन बजेबाट सुरु हुने छ । फागुन १७ गतेसम्म […]

‘केपी ओली कप’ हुँदै, विजेतालाई १० लाख

काठमाडौं, ११ माघ । फागुन ११ देखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगीता हुने भएको छ। युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले अनुमति दिएको हो। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइने भएकोछ।