मौद्रिक नीति आज आउँदै, यस्ता छन् प्राथमिकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आज बिहान ८ बजे सञ्चालन समितिको बैठक बोलाइएको छ । अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेपनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो । गत साता नै […]

सम्बन्धित सामग्री

मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा बिस्तार गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९(८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिँदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो । लगानीयोग्य तरलताको अभाव, भुक्तानी सन्तुलन, […]

मौद्रिक नीति अर्थतन्त्रलाई स्थिरता दिनेमा केन्द्रित

देशको अर्थतन्त्रलाई स्थिरता दिनेतर्फ मौद्रिक नीति केन्द्रित हुने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । देशको अर्थतन्त्रलाई स्थिरता दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले निजी क्षेत्रका सबै मागहरू...

'मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थमा आउँदैन'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै मुलुकको समन आर्थिक हितलाई प्राथमिकतामा राख्ने बताएका छन् । मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थ र चाहनामा नभई अर्थतन्त्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्ने गरी ल्याइने उनले स्पष्ट पारेका छन् । समग्र अर्थतन्त्रलाई जोगाउनु मौद्रिक नीतिको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अ

आगामी मौद्रिक नीति र उद्यमीका अपेक्षा

नेपाल राष्ट्र बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । यसबीच सरकार परिवर्तन भएपछि राष्ट्र बैंक रोकिएको छ । नयाँ सरकारको प्राथमिकता र परिमार्जन गरिने भनिएको बजेटपछि नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने पर्खाइमा छ ।यद्यपि राष्ट्र बैंकले मौद्रिक नीतिको आवश्यक तयारी गरिरहेको छ । खासगरी उद्यमी–व्यवसायीका संगठनहरूले मौद्रिक नीतिले कोरोनाका […]

मौद्रिक नीति : राष्ट्र बैंकलाई अर्थसमितिको १७ बुँदे निर्देशन

‘मौद्रिक नीति ल्याउँदा राहत, सहुलियत र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नु, वित्तीय स्थायित्वमा सचेत रहनू’ संघीय संसद्को अर्थ समितिले राहत, सहुलियत र आर्थिक पुनरुत्थानलाई मुख्य प्राथमिकता दिई मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र...

सरकारको प्राथमिकता र प्रक्षेपण हेरेर मात्र मौद्रिक नीति : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । बुधबार संघीय संसद प्रतिनिधिसभा […]

मौद्रिक नीति सार्वजनिक गर्न सरकारलाई पर्खिरहेका छौँ : अधिकारी

नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन...

सरकारका प्राथमिकता र प्रक्षेपणलाई हेरेर मौद्रिक नीति सार्वजनिक गर्छौं : गभर्नर

नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ

सबैलाई समेट्ने मौद्रिक नीति ल्याउनुपर्छ – व्यवसायी

काठमाडौं। सबै साना तथा मझौला व्यवसायीलाई समेट्दै मौद्रिक नीति ल्याउन पर्यटन व्यवसायीहरुले माग गरेका छन्। उनीहरुले अब आउने मौद्रिक नीतिमा सबै साना÷ठूला पर्यटन व्यवसायीलाई समेट्नुपर्ने बताएका हुन्। नेपाल पर्यटन बोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनीहरुले कोभिडको महामारीका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेकाले यसलाई नै प्राथमिकता दिनुपर्ने बताएका हुन्।