सिड्नी। अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ३२ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १० हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार बिहीबार पिसिआर परीक्षणबाट ४ हजार ५७६ र एन्टिजेन परीक्षणबाट ६ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।