कृति सेनन र पंकज त्रिपाठी अभिनीत ‘मीमी’ जुलाई ३० मा प्रदर्शन हुने

एजेन्सी। बलिउड अभिनेत्री कृति सेनन र पंकज त्रिपाठी अभिनीत सिनेमा ‘मीमी’को प्रदर्शन मिति घोषणा भएको छ। अभिनेत्री सेननका अनुसार फिल्म जुलाई ३० मा नेटफ्लिक्स र जियो सिनेमाको ओटिटी माध्यमबाट प्रदर्शन हुनेछ। सँगै फिल्मको ट्रेलर पनि तीन दिनपछि सार्वजनिक हुने उनले बताइन्। उक्त सिनेमालाई दिनेश विजानले निर्देशन गरेका हुन्।

सम्बन्धित सामग्री

आईफा अवार्ड २०२२ : विक्की र कृति उत्कृष्ट

अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् ।  अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् ।कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट फिल्म र यसै फिल्मका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।पंकज त्रिपाठी, सई तम्हनकर, अ