“विपद् विनाश र विकासको साझा स्वरूप हो” प्राकृतिक प्रकोपबाट जनधनमा पर्ने नकारात्मक असर वा प्रभावको समग्र स्वरूपलाई विपद् भनिन्छ । जस अन्तर्गत भूकम्प, बाढी पहिरो, महामारी रोगहरू, सुनामी आदि पर्दछन् । विपदवाट उत्पन्न हुन सक्ने असर वा क्षतिलार्ई रोकथाम वा न्यूनीकरण गर्नु वा गर्दै जानुलाई विपद् व्यवस्थापन भनिन्छ । विपद् प्राकृतिक देन हो भने व्यवस्थापन […]