दार्चुलामा सशस्त्र प्रहरी जताजता, भारतीय एसएसबी उतैउतै !

दार्चुला : नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति बढाएको छ। जिल्ला सदरमुकाममा सशस्त्र प्रहरीको गण राखेर लाली, जौलजिबी र दुम्लिङमा बिओपी स्थापना गरेको छ भने र छाङरुमा गुल्...

सम्बन्धित सामग्री

भारतीय एसएसबी प्रमुख नेपाल आउँदै

नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादी) गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ ।सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन

नेपाली सुरक्षाकर्मी लिपुलेकमा तैनाथ भएको भन्दै नयाँदिल्लीमा तरंग

काठमाडौं: सशस्त्र प्रहरी बल छाङरु बीओपीबाट भदौ ८ देखि ११ गतेसम्म कौवा, तिंकर भञ्याङको एक नम्बर पिल्लरसम्म लङ रुट पट्रोलिङ भयो। ५ हजार २ सय ६८ मिटर अग्लो उचाईमा छ, तिंकर भन्ज्याङ। यहाँ जाने क्रममा माथिल्लो कौवामा भारतीय एसएसबी र सशस्त्रको टोली आमने सामने भए। प्रहरी नायव निरीक्षक (सई)