काठमाडौं: सशस्त्र प्रहरी बल छाङरु बीओपीबाट भदौ ८ देखि ११ गतेसम्म कौवा, तिंकर भञ्याङको एक नम्बर पिल्लरसम्म लङ रुट पट्रोलिङ भयो। ५ हजार २ सय ६८ मिटर अग्लो उचाईमा छ, तिंकर भन्ज्याङ।
यहाँ जाने क्रममा माथिल्लो कौवामा भारतीय एसएसबी र सशस्त्रको टोली आमने सामने भए। प्रहरी नायव निरीक्षक (सई)