मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो, केही दिनमै वर्षा हुन्छ : मौसमविद्

पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ। मनसुन निष्क्रिय हुँदा गर्मी बढेको मौसमविद्हरूले बताएका छन्। मंगलबार

सम्बन्धित सामग्री

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एक/दुई दिनमै वर्षा हुन्छः मौसमविद्

मौसमविद्हरूले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरूले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् । मंगलबार नेपालसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरूमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताए ।मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको […]

मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्

हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन्। मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ।...

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छ : मौसमविद् पोखरेल

हाल मनसुन सामान्य स्थितिमा दक्षिणतर्फ रहेकाले नेपालका वर्षा नभएको उहाँको भनाइ छ । उहाँले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताउनुभयो ।

मनसुन ‘ब्रेक’ हुँदा गर्मी बढ्यो, बिहानै चर्को घाम

काठमाण्डाै - मनसुन ‘ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । यसले गर्दा देशभर नै गर्मी बढेको छ । आज पनि बिहानै घाम चर्किएको छ। मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिए पनि ठूलो वर्षा र झरी पर्ने सम्भावना छैन। मनसुनको न्यून चापीय रेखा औसतभन्दा बढी दक्षिण क्षेत्र अर्थात भारततर्फ सरेका कारण मनसुन ब्रेक भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो बेला खासै पानी पर्दैन । पानी नपर्दा तापक्रम बढेको छ। पछिल्लो २४ घण्टामा धनगढ...