संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश पनि स्वीकृत

काठमाडौँः संवैधानिक परिषदको गणपुरक संख्या घटाउनसम्बन्धी अध्यादेश पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ। अध्यादेश स्वीकृत भएमा अब तीनभन्दा बढी सदस्यको निर्णयबाट पनि पदाधिकारी नियुक्त हुन सक्नेछन्। मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो। हालको संवैधानिक व्यवस्था अनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका

सम्बन्धित सामग्री

महामारीबीच एकाएक राजनीति तरंगित, नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौँः सरकारले दुई अध्यादेश सिफारिस गरेर राजनीतिलाई तरंगित बनाएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५:३० बजे बैठक बोलाइएको छ। यसअघि सोमबारको मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्त्री ऐन संशोधनको अध्यादेश स्वीकृत गरेको थियो। यस्तै संवैधानिक परिषदको गणपुरक संख्या हेरफेरसम्बन्धी अध्यादेश पनि