प्रधानमन्त्री शाह र ‘जेन जेड’ पुस्ताका सांसदबीच विशेष अन्तरक्रिया सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ‘जेन जेड’ उमेर समूहका सांसदहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष अन्तरक्रिया सुरु गरेका छन् । अन्तरक्रियामा पछिल्लो प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयले समेत प्राथमिकता पाएका छन् । त्यस्तै वातावरणीय सन्तुलन […]