सुनसरी– सुनसरीको इटहरी उपमहानगर–१९ भवानीपुरकी ६६ वर्षीया लिलामाया गिरीका श्रीमानको पाँच महिनाअघि निधन भयो । शारीरिक कमजोर र तीन वर्ष देखिको दम रोगकै कारण लिलामायाले श्रीमान् गुमाइन् । शारीरिक अशक्त भएर थला परेका उनलाई प्रदेश १ मा दुई उपमहानगरले दिएको पीडाले दम रोग देखापर्यो । आर्थिक अवस्था कमजोर भएको गिरी परिवारले आफ्ना घर मुलीलाई जोगाउन […]