लोकतन्त्र राजनीतिक व्यवस्थाको उत्कृष्ट अभ्यास हो । विश्वजगत्का केही मुलुक छाडेर अधिकांश विकसित देशमा लोकतन्त्रको अभ्यास रहेको पाइन्छ । नेपालमा राणाकाल, पञ्चायती व्यवस्था अथवा निरंकुश राजनीतिक व्यवस्थाबाट देशको विकास भएन भनेर हाम्रा अगुवाले प्रजातन्त्रका लागि जेलनेल सहे । संघर्ष गरे । राजनीतिक व्यवस्था बदल्न जनतालाई सडकमा उतारे । उनीहरूको त्याग र बलिदानको कदर गर्दै नेपाली […]
The post चर्चामा चुलिएका सदाबहार विषय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.