कोलम्बोमा दक्षिण एसियाको चक्रीय अर्थतन्त्रको कार्यसूची अघि बढाइयो

कोलम्बो । दक्षिण एसियामा चक्रीय अर्थतन्त्रको विकास तथा क्षेत्रीय सहकार्यलाई अघि बढाउने उद्देश्यले श्रीलंकाको कोलम्बोमा आयोजित क्षेत्रीय मञ्चले साझा कार्यसूचीलाई अगाडि बढाएको छ। ‘दक्षिण एसियामा चक्रीय अर्थतन्त्रसम्बन्धी क्षेत्रीय रूपरेखा तथा कार्ययोजना’ विषयक उक्त मञ्चमा सरकारी निकाय, निजी क्षेत्र, उद्योग, विज्ञ तथा विकास साझेदारका प्रतिनिधिहरू सहभागी भएका थिए। असोज २९ र ३० (अक्टोबर १९ र २०) […]