काठमाडौँ – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छोरीहरू मेहनती र जिम्मेवार हुने बताएका छन्। बुधबार अखिल (क्रान्तिकारी) पद्मकन्या बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको स्ववियु निर्वाचन केन्द्रित सांकृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। छोराहरूभन्दा छोरीहरूमा धीरता हुने र जिम्मेवारी पनि सहजै वहन गर्ने क्षमता छोरीमान्छेमा हुने उनको भनाइ छ। कार्यक्रममा सम्बोधनका क्रममा चन्दले […]