शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक सुधारका लागि बजेट वृद्धि गर्ने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनारायण पौडेलसँग शुक्रबार छलफल गर्नुभएको छ ।
छलफलका क्रममा शिक्षामन्त्री पौडेलले विद्यालय शिक्षा, उच्चशिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट अभाव भएको भन्दै शिक्षामा कुल राष्ट्रिय बजेटको २० प्रतिशत पु¥याउन आग्रह गर्नुभयो ।
उहाँले सबै माध्यमिक विद्यालयमा पु